दफा ५७
खारेजी र बचाउ
(१) औद्योगिक व्यवसाय ऐन, २०४९ खारेज गरिएको छ ।
(२) औद्योगिक व्यवसाय ऐन, २०४९ अन्तर्गत भए गरेका सम्पूर्ण काम कारबाहीहरु यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।